ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिव कट्टेलले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालय ललितपुरले सार्जजनिक गरेको मत परिणामअनुसार कट्टेलले ५५३ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका हरिगोविन्द श्रेष्ठले ५२३ मत प्राप्त गरी दोस्रो स्थानमा छन्।
एकीकृत समाजवादीका उम्मेदवार नकुल थापाले ११७ मत प्राप्त गरेका छन्। महालक्ष्मीमा राप्रपाले छुट्टै उम्मेदवार उठाएको छ। राप्रपाले प्राप्त गरेको मत संख्या १६८ रहेको छ।