कचनकवल– २ को वडाध्यक्षमा एमालेका खत्री विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

झापाको कचनकवल गाउँपालिकाको वडा नम्बर २ को अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। कचनकवल– २ को वडाध्यक्षमा एमालेका लेखनाथ खत्री निर्वाचित भएका हुन्।

खत्रीले ७८० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका हरिनारायण चौहानले ६८५ मत प्राप्त गरे। वडा सदस्यमा भने मिश्रित परिणाम आएको छ।

सम्पादकको रोजाइ

सुझावित समाचार