दोलखाको मेलुङ– २ मा एकीकृत समाजवादीका भण्डारी विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

दोलखाको मेलुङ गाउँपालिका– २ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका रामकृष्ण भण्डारी विजयी भएका छन् ।

भण्डारीले जितेसँगै जिल्लामा नेकपा एकीकृत समाजवादीले पनि खाता खोलेको छ । भण्डारी गठबन्धनको तर्फबाट वडाध्यक्षको उम्मेदवार थिए।

सम्पादकको रोजाइ

सुझावित समाचार