झापा-१ मा कांग्रेसको प्यानल नै विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

झापा गाउँपालिका- १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। झापा- १ मा कांग्रेसका राजकुमार यादव विजयी भएका छन्।

उनले ८१७ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वद्वी एमालेका माधवप्रसाद पोखरेलले ६३३ मत ल्याए । यो वडामा कांग्रेसले अन्य चारवटै सदस्य जितेको छ।
 

सुझावित समाचार