बझाङकाे थलारा गाउँपालिकामा एमालेका उम्मेदवार विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

बझाङ जिल्लास्थित थलारा गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार प्रकाश रोकाया विजयी भएका छन् । उपाध्यक्ष पदमा भने गठबन्धनका उम्मेदवार रामबहादुर खाती विजयी भएका हुन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार