कञ्चनपुरको भीमदत्त नगरपालिका– १ मा कांग्रेस विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

कञ्चनपुरको भीमदत्त नगरपालिका- १ मा  कांग्रेस उम्मेदवार आसेफ कुँवर (भुन्टु) विजयी भएका छन् । उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी समाजवादीका कमलबहादुर विष्टलाई ४६६  मतको अन्तरले हराउँदै अध्यक्षमा विजयी भएका हुन् । 

कुँवरले ७३२ मत, विष्टले २६६ र एमालेका गगन सिंह कार्कीले १९६ मत प्राप्त गरेका छन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार