दोलखाको गौरीशंकर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

दोलखाको गौरीशंकर गाउँपालिका– १ मा नेकपा माओवादी केन्द्र प्यानलसहित विजयी भएको छ । वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार प्रकाश खड्का विजयी भएका हुन् ।

खड्काले चार सय ५६ मतका साथ विजयी हासिल गरेका हुन् ।  उनले   एमालेका उम्मेदवार रमेश बस्नेतलाई पछि पार्दै जित हात पारेका हुन् ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार