रुपन्देहीका तीन वडामा राप्रपा विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

रुपन्देहीका तीन पालिकामा जारी मतगणनामा राप्रपाका तीन वडाध्यक्ष विजयी भएका छन् । विजयी हुनेमा सिद्धार्थनगर नगरपालिका– २ का वडाध्यक्षमा छेदीलाल श्रीवास्तव विजयी भएका छन् । 

त्यसैगरी, ओमसतिया गाउँपालिका– १ का वडाध्यक्षमा बेलबहादुर बराल विजयी भएका छन् । त्यसैगरी, रोहिणी गाउँपालिका– १ का अबिद अली पठान विजयी भएको राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए । 

सम्पादकको रोजाइ

सुझावित समाचार