विराटनगर महानगरपालिकामा कांग्रेसकै अग्रता

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

विराटनगर महानगरपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेस मेयरका उम्मेदवार नागेश कोइरालाले दुई हजार चार सय ७४ मत ल्याएका छन् भने एमालेका उम्मेदवार सागर थापाले एक हजार नाै सय ६५ मत ल्याएका छन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार