रौतहटको चन्द्रपुर– २ मा माओवादीका थिङ विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

रौतहटको चन्द्रपुर नगरपालिका– २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार दुत्तबहादुर थिङको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा निर्वाचित थिङले दुई हजार एक सय १ मत प्राप्त गरेका छन् ।

 उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कल्याण कुश्वारले एक हजार सात सय ७० मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित थिङ यसअघिका पनि वडाध्यक्ष हुन् । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार