लालझाडी गाउँपालिका– ४ मा माओवादीको प्यानलै विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ मा नेकपा माओवादी केन्द्रका बहादुर रानाको प्यानलै विजयी भएको छ । माओवादीका बहादुर राना एमालेका ओमप्रकाश रानालाई एक सय १० मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन् ।

माओवादीका बहादुरसिंह रानाले पाँच सय ९०, कांग्रेसका लक्ष्मण रानाले चार सय २७ र एमालेका ओमप्रकाश रानाले  चार सय ८० मत ल्याएका छन् । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार