गोसाइँकुण्ड गाउँपालिका– २ मा कांग्रेसको प्यानलै विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

रसुवाको गोसाइँकुण्ड गाउँपालिका– २ मा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानलै  विजयी भएको छ । नेपाली कांग्रेसका कामीछिरिङ तामाङ एक सय ९७ मत ल्याएर विजयी भएकका हुन् ।  उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उर्किन तामाङले एक सय ८७ मत ल्याए । 

गोसाइँकुण्ड गाउँपालिका– २ को वडासदस्यमा सोनामछिरिङ घले, कामीसेदार घले,  दलित महिला सदस्यमा लक्ष्मी परियार र महिला सदस्यमा किप्पा नगरकोटी विजयी भएका छन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार