अपि हिमाल गाउँपालिकामा माओवादी केन्द्रको अग्रता

आइतबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

दार्चुलास्थित अपि हिमाल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहराले अग्रता लिएका छन् । गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार बोहरा १७१४ मतसहित अग्रता लिएका छन् । अध्यक्षमा एमालेका धर्मान्नद मन्याल ११०९ मत ल्याएका छन् । 

उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसकी देवकी ठेकरेले १४७४ सहित अग्रता लिएकी छिन् । उपाध्यक्षमा एमालेकी उर्मीला बोहरा ११११ मत ल्याएकी छिन् । 

वडा नम्बर १ २ ३ ५ र ६ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार