भद्रपुर–१ मा एमालेको प्यानलै विजयी

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

भद्रपुर नगरपालिका–१ मा एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा रामप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले ६६३ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट माओवादीका मेदनीप्रसाद सिवाकोटीले ५७७ मत प्राप्त गरेका छन् । यो वडामा चारजना सदस्य नै एमालेका उम्मेदवार विजयी भएका छन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार