भरतपुरमा रेनु दाहालको अग्रता

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छिन्। उनले १३३ मतसहित सुरुवाती अग्रता लिएकी हुन्। नेकपा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले १२७ मत प्राप्त गरेका छन्। स्वतन्त्रबाट मेयरका उम्मेदवार जगन्नाथ पौडेलले १० मत प्राप्त गरेका छन्।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १६२ र राप्रपाकी हिमला गुरुङले ८० मत प्राप्त गरेकी छिन्। 
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार