जितपुर सिमरामा माओवादीको अग्रता, एमाले तेस्रो

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ । मेयरमा माओवादीका राजन पौडेल १०६८ मतसहित पहिलो, लोकतान्त्रिक समाजवादी पार्टीका संजयकुमार साह ७८६ मतसहित दोस्रो स्थानमा छन् । 

त्यसैगरी नेकपा एमालेका उम्मेदवार सरस्वतीदेवी चौधरी ५७३ मतसहित तेस्रो स्थानमा छन् । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी मेघा शाहीले ११२५, लोसपाकी विपी मोक्तानले ५८९ र एमालेका भोलाप्रसाद अधिकारीले ५८३ मत प्राप्त गरेका छन् । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार