मतगणना अपडेट : काठमाडौंमा बालेनको अग्रता कायमै, कांग्रेस दोस्रो, एमाले तेस्रो

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।
 
एक हजार मतगणना गर्दा बालेन शाहले ४८०, कांग्रेसकी सिर्जना सिंहले २८० र एमालेका केशव स्थापितले २०० मत ल्याएका छन् । राप्रपाका मदनदास श्रेष्ठले २१ मत ल्याएका छन् । 

वडा नम्बर १,२,३ र ३२ को मतगणना जारी रहेको छ । 

सुझावित समाचार