मुगुको छायानाथ रारा नगरपालिका- १४ मा कांग्रेसले खाता खोल्यो

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

जिल्लाको छायानाथ रारा नगरपालिका- १४ मा नेपाली कांग्रेसका वडाध्यक्षसहित पूरै प्यानल विजयी भएको छ।नेपाली कांग्रेसका जुनबहादुर खड्काले एमालेका नन्दलाल बडुवाललाई पराजित गर्दै नगरमा विजयको खाता खोलेका हुन्। उनले ४०२ मत प्राप्त गरेका छ्न्। उनले ०७४ को स्थानीय तहमा अहिलेका प्रतिस्पर्धी नन्दलाल बाडुवालसँग पराजित भएका थिए।

नगरपालिकाको उक्त वडामा  पनि कांग्रेसका विष्णुकुमार भामले ४०६ मतका साथ अग्रता  कायमै गरेका छ्न्।

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार