प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

गन्यापधुरा गाउँपालिका १ मा नेपाली कांग्रेस पराजित भएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडासमेत रहेको १ रुवाखोको अध्यक्षमा कांग्रेस विपीका नरेश भण्डारी विजयी भएका छन्। उनले ६७३ मत प्राप्त गरेका छन्। 

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत पाएका थिए। उक्त वडामा कांग्रेस विपीको प्यानल नै विजयी भएको छ।  कांग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले विपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर जिल्लामा कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ।
 

सुझावित समाचार