डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विजयी

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । कांग्रेस, एमाले र समाजवादीको गठबन्धनलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् । 

माओवादी केन्द्रका अध्यक्षमा उम्मेदवार नारासिंह रोकाय ७७० मत र उपाध्यक्षमा अमृता लामा ७५९ मतसहित विजयी भएका छन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार