चितवनको इच्छाकामना–१ मा माओवादीका मगर विजयी

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार सन्तबहादुर राना मगर विजयी भएका छन् । सुरुवातदेखि नै नेकपा एमालेका उम्मेदवार नन्दलाल गिरीले अग्रता लिए पनि अन्तमा १० मतान्तरले मगर विजयी भएका हुन् । यसअघिको स्थानीय तह निर्वाचनमा यो वडा एमालेले जितेको थियो ।

सम्पादकको रोजाइ

सुझावित समाचार