दैलेखको चामुण्डा विन्द्रासैनी–१ मा नेमकिपा विजयी

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–१ मा नेपाल मजदुर किसान पार्टीका गोरखबहादुर केसी वडाध्यक्षमा विजयी भएका छन् । 

अध्यक्षमा विजयी केसीले ३ सय १७ मत प्राप्त गरेका छन् भने उक्त वडामा नेकपा एमालेले २ सय ९६, कांग्रेसले २ सय १३ र माओवादी केन्द्रले ९५ मत प्राप्त गरेका छन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार