दैलेखको दुल्लु नगरपालिका– १ मा एमालेको प्यानलै विजयी

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

दैलेखको दुल्लु नगरपालिका–१ मा एमालेको प्यानलै विजयी भएको छ । एमालेका तर्कबहादुर खड्काले ५ सय ९७ मत ल्याएर विजयी भएका हुन् ।  कांग्रेसका उम्मेदवार नयाराम थापाले ३ सय २५ मत प्राप्त गरेका छन् । 

नगर प्रमुखमा पनि एमाले अगाडि
जारी मतगणनाअनुसार १ हजार ५० मत गणना गर्दा  एमालेबाट मेयरका उम्मेदवार रुद्र शाहीले ५ सय ४२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका भरत रिजालले ३ सय ८० मत प्राप्त गरेका छन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार