सुर्खेतको वीरेन्द्रनगरमा कांग्रेसको सुरुवाती अग्रता

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १ को  ५० मतगणना हुँदा नेपाली कांग्रेसको  सुरुवाती अग्रता देखिएको छ। 

सुरुवाती गणनाअनुसार कांग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले १६ मत ल्याएका छन् गठबन्धनबाट उपप्रमुख रहेकी माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले २३ मत ल्याए छन्। 

राप्रपाका मुकुन्दश्याम गिरीले १४ मत ल्याएका छन् भने, एमालेका प्रमुख पदकी उम्मेदवार मोहनमाया ढकालले ६ मत र उपप्रमुख नीलकण्ठ खनालले १० मत ल्याएका छन्। 
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार