पाणिनी गाउँपालिका–१ मा कांग्रेसको प्यानलै विजयी

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

अर्घाखाँचीकाे पाणिनी गाउँपालिका–१ को वडाध्यक्ष पदमा कांग्रेसका कमल पोखरेल विजय भएका छन् । ८ सय १३ मत ल्याउँदै वडाध्यक्षमा पोखरेल विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी रुद्रप्रसाद पोखरेलले ६ सय ५९ मत ल्याएका छन्। सदस्यहरूमा कांग्रेसका शान्ता पौडेल, सविना विश्वकर्मा, विजय पोखरेल र टुकबहादुर दर्लामी विजयी भएका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेस विजयी भएको थियो ।

सुझावित समाचार