डडेलधुराको परशुराम नगरपालिका –१ मा माओवादी केन्द्रको प्यानलै विजयी

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

डडेल्धुराको परशुराम नगरपालिका –१ मा माओवादी केन्द्रका लालबहादुर धामी (अपिल ) को प्यानल नै विजयी भएको छ। वडाध्यक्षसहित पाँचजनाले केन्द्रका जित निकालेका हुन्।  माओवादी केन्द्रका  विजयी वडाध्यक्ष ४५७ मत ल्याएका छन्।

कुल खसेको मतमा एमालेका उम्मेदवारले ३५७ मत ल्याउँदा कांग्रेसका उम्मेदवारले २९० मत ल्याए । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार