जिरी नगरपालिका १ मा कांग्रेसबाट आङपासाङ शेर्पा कर्साङ विजयी

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

शुक्रबार सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा दोलखाको जिरी नगरपालिका १ मा कांग्रेसबाट आङपासाङ शेर्पा कर्साङ विजयी भएका छन् । शेर्पाले  प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सांगे शेर्पालाई पराजित गर्दै विजयी भएका हुन् ।

सुझावित समाचार