भरतपुर महानगरपालिकामा मतगणना सुरु,परिणामको प्रतीक्षामा तीन उम्मेदवार

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । बिहान ९ बजेबाट मतगणना सुरु गर्ने भनिए पनि विभिन्न विवादका कारण ढिलो गरी गणना सुरु भएको हो ।

मतगणनास्थलमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मेयरको उम्मेदवार रेनु दाहाल, एमालेका विजय सुवेदी र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल अघिदेखि नै मतपरिणामको प्रतीक्षामा रहेका छन् । 

सुझावित समाचार