गन्यापधुरा ४ मा कांग्रेसका अध्यक्ष प्यानलसहित विजयी

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

डडेल्धुरा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाको पालिका गन्यापधुरा गाउँपालिका–४ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानलसहित बिजयी भएका छन।

गत निर्वाचनमा माओवादीका उम्मेदवार विजयी भएको यस वडामा माओवादीकै उम्मेदवार प्रतिद्धन्दी देखिएका थिए ।माओवादीका उम्मेदवार कुवर प्रधानसँग दुई  सय ५०  मत अन्तरले कांग्रेसका उम्मेदवार भट्ट विजयी भएको जनाइएको छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार