मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा एमाले पछ्याउँदै स्वतन्त्र उम्मेदवार

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

मनाङको  मनाङ ङिस्याङ गाउँपालिकामा एमाले उम्मेदवार कान्छा घलेले अग्रता लिएका छन् । उनी ६ सय १५ मतसहित अगाडि छन् भने ५ सय ५५ मतसहित स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ घेललाई पछ्याइरहेका छन् ।

कांग्रेसकी छिरिङ ओङमा घलेले ४ सय ३५ मत ल्याएकी छन् । उपाध्यक्षमा कांग्रेसका रिन्जेन धोर्जे गुरुङले ४ सय १९ मत ल्याएका छन् । 
 

सुझावित समाचार