मोरङको कानेपोखरी गाउँपालिकामा एमालेको अग्रता

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

मोरङको खानेपोखरी गाउँपालिकामा एमालेले अग्रता लिएको छ । कानेपोखरी गाउँपालिका एमाले अध्यक्षका उम्मेदवार राजमती इङेनाम ५ सय ९६ मतसहित अगाडि छिन् । कांग्रेस सञ्जय भट्टराई ३ सय २२ मतसहित इङ्नामलाई पछ्याइरहेका छन् ।

माओवादी केन्द्रका सुर्य धिमालले २ सय १५ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा पनि एमालेका भोला अधिकारी ५ सय ४४ मतसहित अगाडि छन् ।  कांग्रेसकी मनकुमारी गुरुङले  ३ सय ९७ र माओवादीकी तारा ओझाले १ सय २ मत प्राप्त गरेकी छन् ।  

सम्पादकको रोजाइ

सुझावित समाचार