झापाको कनकाइ नगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

झापाको कनकाइ नगरपालिकामा स्वतन्त्र उम्मेदवारका प्रमुख शेबहादुर थापाले अग्रता लिएका छन् । अहिलेसम्म्म तीन सय मत गणना हुँदा थापाको १ सय ४१ मत आएको छ ।

त्यस्तै एमालेका राजेन्द्र पोखरेलले ७७ मतसहित थाालाई पच्छयाइरहेका छन्। कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाको २७ मत आएको छ । त्यस्तै उपप्रमुखमा एमालेकी मञ्जु प्रसाईंको १ सय १ र कांग्रेसकी आसा सिवाकोटीको ८५ मत आएको छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार