काठमाडौं महानगरपालिकाको मतगणना ८ बजेबाट

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेबाट सुरु हुने भएको छ । शुक्रबार मध्यरातमा बसेको सर्वदलीय बैठकले बिहान ८ बजेबाट मतगणना सुरु गर्ने सहमति गरेको हो । 

सुझावित समाचार