चितवनका दुई स्थानीय तहमा मतगणना शुरु

शनिबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

चितवनको माडी नगरपालि र कालिका नगरपालिकामा  मत गणना शुरु भएको छ । सात वडा स्थानीय तह रहेको चितवन मतगणना भने दुई स्थानीय तहमा मात्र शुरु भएको छ । 

इच्छाकामाना गाउपालिका र खैरहनी नगरपालिकाको गणना पनि केही बेरमा शुरु गर्ने तयारी छ । तर राप्ती र रत्ननगर नगरपालिका सहित  भरतपुर महानगरपालिकामा भने गणना कति बेल सुरु हुने भन्ने कुनै टुंगो लागेको छैन ।

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार