आमाको किरियामा बसेका तीन भाइले एक घण्टा हिँडेर मतदान गरे

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

मुगुको खत्याड गाउँपालिकामा आमाको किरियामा बसेका तीन दाजभाइले मतदान गरेका छन् ।

खत्याड गाउँपालिका ८ सुकाढिक गाउँका कविराज, विरबहादुर र जयसुर कार्कीले एक घण्टाको उकालो हिँडेर मतदान केन्द्रमा पुगी मत दिएका हुन् ।  कबिराज कार्की नेपाल टेलिभिजन मुगु जिल्ला संवाददाता हुन् । 
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार