चार बजेसम्म ५५ प्रतिशत मत खस्यो

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

स्थानीय तह निर्वाचनको जारी मतदानमा हालसम्म ५५ प्रतिशत मत खसेको छ । बिहान सात बजेदेखि भएको मतदानमा प्रारम्भिक तथ्यांकअनुसार दिउँसो चारबजेसम्ममा ५५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आयाेगले पाँच बजेसम्म लाइनमा उपस्थित भएका मतदाताले मतदान गर्न पाउने बताएकाे छ । 

सुझावित समाचार