दैलेखको ठाटीकाँध गाउँपालिका–६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा झडप भएको छ। दुई पक्षबीच झडप हुँदा प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि गोली चलाएको छ।
इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वरप्रसाद शाहले बताए। स्थिति नियन्त्रणबाहिर गएपछि अहिले मतदान स्थगित भएको छ।
दैलेखको ठाटीकाँधमा झडप, अवस्था नियन्त्रणमा लिन गोली चल्यो, मतदान स्थगित
सुझावित समाचार
इलाम उपनिर्वाचन : माङ्सेबुङ ५ मा स्वतन्त्रले एक हजार ३२ मत पाउँदा ठूला दलको ६९ कटेन
प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको म…
इलाममा तीन हजार बढी मतले सुहाङको अग्रता कायमै
इलाम २ मा भएको उपनिर्वाचनको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी …
बझाङमा कांग्रेसको झिनो अग्रता, अब दुई पालिका गन्न बाँकी
बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा कांग्रेसले अग्रता कायम राखेको छ। अब दुई पालिका गन्न बाँकी रहँदा कांग्रेस झिनो म…
बझाङ १ मा कांग्रेसको अग्रता
उपनिर्वाचनअन्तर्गत बझाङ क्षेत्र नम्बर (१) मा भएको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । निर्वाचन आयोगले दिएको पछिल्लो…
इलाम २ मा एमालेको अग्रता, पछ्याउँदै कांग्रेस
इलाम २ मा भएको उपनिर्वाचनको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी …
मन्त्री बडू र भुवन केसीलाई स्पष्टीकरण
निर्वाचन आयोगले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं दार्चुलाका कांग्रेस उम्मेदवार दिलेन्द्र बडूलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आ…