नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन्। उनले मेचीनगर- ९ स्थित कविशिरोमणि मतदान केन्द्रबाट मतदान गरेका हुन्। उनले मतदानबाट मतदाताले गरेको फैसला सबैलाई स्वीकार्य हुनुपर्ने बताए।
महामन्त्री शर्माले गरे मतदान
सुझावित समाचार
इलाम उपनिर्वाचन : माङ्सेबुङ ५ मा स्वतन्त्रले एक हजार ३२ मत पाउँदा ठूला दलको ६९ कटेन
प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको म…
इलाममा तीन हजार बढी मतले सुहाङको अग्रता कायमै
इलाम २ मा भएको उपनिर्वाचनको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी …
बझाङमा कांग्रेसको झिनो अग्रता, अब दुई पालिका गन्न बाँकी
बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा कांग्रेसले अग्रता कायम राखेको छ। अब दुई पालिका गन्न बाँकी रहँदा कांग्रेस झिनो म…
बझाङ १ मा कांग्रेसको अग्रता
उपनिर्वाचनअन्तर्गत बझाङ क्षेत्र नम्बर (१) मा भएको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । निर्वाचन आयोगले दिएको पछिल्लो…
इलाम २ मा एमालेको अग्रता, पछ्याउँदै कांग्रेस
इलाम २ मा भएको उपनिर्वाचनको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी …
मन्त्री बडू र भुवन केसीलाई स्पष्टीकरण
निर्वाचन आयोगले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं दार्चुलाका कांग्रेस उम्मेदवार दिलेन्द्र बडूलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आ…