महोत्तरीको बलवामा हवाई फायर

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

महोत्तरीको बलवा नगरपालिका– ५ स्थित महावीर मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको छ। झडप नियन्त्रण लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ। मतदाता नामावलीसम्बन्धी विवाद हुँदा प्रहरीले स्थिति साम्य पार्न प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरी का एसपी कृष्णप्रसाद पंगेनीले बताए।   

विवादले केहीबेर रोकिएको मतदान पुनः सुरु भइसकेको उनले बताए। 
 

सम्पादकको रोजाइ

सुझावित समाचार