पूर्वप्रधानमन्त्री भट्टराईले गरे पालुङटारबाट मतदान

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।   
     
गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट उनले मतदान गरेका हुन् । 

 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार