उद्योगमन्त्री बडू र प्रदेश उपसभामुख जोशीले गरे मतदान

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडालले मतदान गरेका छन्। महाकाली नगरपालिका वडा नम्बर ५ को अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयको (क) केन्द्रमा दुवैजनाले मतदान गरेका हुन्। 

महाकाली नगरपालिका- ५ किम्तडी घर भएका मन्त्री बडू र उपसभामुख जोशी मतदातासँगै लाइनमा लागेर मतदानमा सहभागी भएका थिए।
 

सम्पादकको रोजाइ

सुझावित समाचार