मुगुमा ९७ वर्षका जेष्ठ नागरिकले गरे मतदान

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

जिल्लाको खत्याड गाउँपालिका-८ ठामलेक गाउँका ९७ वर्षीय जेष्ठ नागरिकले १ घन्टा पैदल हिँडेर मतदान गरेका छन् । उनी घरदेखि लौरो टेकेर एक घन्टा पैदल यात्रा गर्दै मतदान केन्द्र आएका थिए । उनले सरस्वती आधारभूत विद्यालयबाट मतदान गरेका हुन् । उनी उत्साहका साथ मतदान केन्द्र पुगेका थिए । 

See More On

सुझावित समाचार