केशव स्थापितले गरे मतदान

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार केशव स्थापितले मतदान गरेका  छन् । उनले काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।   
 

See More On

सुझावित समाचार