प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन् । उनले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गरेका हुन् ।

उनले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताए । उनले आममतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गरेका छन् । 
 

See More On

सुझावित समाचार