निर्वाचन आयुक्त तुलाधरले गरिन् लमजुङबाट मतदान

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

निर्वाचन आयुक्त डा. जानुकाकुमारी तुलाधरले मतदान गरेकी छिन् । उनले लमजुङको सुन्दरबजार नगरपालिका- २ को महेन्द्र मन्दिर मावि परेवाडाँडा 'क' केन्द्रबाट  मतदान गरेकी हुन्।

See More On

सुझावित समाचार