नवनियुक्त प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी)ले दर्ज्यानी चिह्न लगाएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक धीरजप्रताप सिंहलाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेसँगै सोमबार बिहान सिंहदरबारमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले अर्याल र सिंहलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
दर्ज्यानी चिह्न लगाउने क्रममा सिंहदरबारमा देखिएका केही दृश्य :








