स्थानीय तह निर्वाचन : फुँयाल बने कान्छा उम्मेदवार

मंगलबार, १३ बैशाख, २०७९
डिजिटल संस्करण

आसन्न स्थानीय तह निर्वाचनमा २२ वर्षीय नवीन फुँयाल सबैभन्दा कान्छो उम्मेदवार बनेका छन्। २१ वर्ष पूरा भएर २२ वर्ष लागेका फुँयालले काठमाडौंको तारकेश्वर नगरपालिका– ३ बाट सदस्यमा उम्मेदवारी दिएका हुन्।

निर्वाचन स्रोतबाट प्राप्त  जानकारीअनुसार फुँयाल देशकै कान्छो उम्मेदवार बनेका हुन्। नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका फुँयाल नेपाल विद्यार्थी संघको राजनीतिमा संलग्न थिए। 

सम्पादकको रोजाइ

सुझावित समाचार