भरतपुरको मेयरमा विप्लव नेतृत्वको नेकपाका शर्माको स्वतन्त्र उम्मेदवारी

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

नेत्रविक्रम चन्द विप्लवनिकट नेकपा माओवादीका भरतपुर इन्चार्ज दुर्गाप्रसाद शर्माले मेयरमा उम्मेदवारी दर्ता गराएका छन्। पार्टी निर्वाचन आयोगमा दर्ता नभएको अवस्थामा पार्टीकै तर्फबाट आफूले स्वतन्त्र रूपमा महानगरको मेयरमा उम्मेदवारी दिएको उनले बताए।
 

सुझावित समाचार