भरतपुरको मेयरमा एमालेका सुवेदीले गराए मनोनयन दर्ता

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

भरतपुर महानगरपालिकाकाे मेयरका लागि एमालेको तर्फबाट विजय सुवेदीले मनोनयन दर्ता गराएका छन्। आज मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर सुवेदीले मनोनयन दर्ता गराएका हुन्।

सम्पादकको रोजाइ

सुझावित समाचार