नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदभार ग्रहण गरेका छन्। गुरुङले तरुण दलको केन्द्रीय कार्यालय रविभवनमा सोमबार पदभार ग्रहण गरेका हुन्।
गुरुङलाई तरुण दलका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजङ बस्नेतले कार्यभार हस्तान्तरण गरेका थिए।